Online Bible

- Reklamy -




२ तिमोथी 2:25 - पवित्र बाइबल

25 आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 र नम्रतासाथ आफ्‍ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्ने, सत्‍यतालाई बुझ्‍ने मन दिनुहुनेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 उसले विरोधीहरूलाई नम्र भएर सम्‍झाउन सक्‍ने हुनुपर्दछ। त्‍यसो भए मात्र कतै परमेश्‍वरले विरोधीहरूको मन बदलिदिनसक्‍नुहुन्छ र तिनीहरूले सत्‍यलाई पूरै चिन्‍लान्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;

Viz kapitola kopírovat




२ तिमोथी 2:25

Následuj nás:

Reklamy


Reklamy