२ तिमोथी 2:23 - पवित्र बाइबल23 मूर्ख र बेसमझका तर्कहरू छोड़। तिमी जान्दछौ यस्ता र्तक बढेर विवादमा परिणत हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर जान्दै नजानेका मूर्ख तर्कबाट अलग्गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्न गराउँछन्। Viz kapitola |