२ तिमोथी 2:20 - पवित्र बाइबल20 एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कुनै पनि ठूलो घरानामा किसिमकिसिमका भाँडा-कुँडाहरू हुन्छन्। त्यहाँ चाँदीका र सुनका मात्र होइन, काठका, माटाका भाँडाहरू पनि हुन्छन्। कुनैकुनै भाँडा ठूलो काममा चलाइन्छ र कुनै सानो काममा चलाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 एउटा सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ। Viz kapitola |