Online Bible

- Reklamy -




२ तिमोथी 2:2 - पवित्र बाइबल

2 मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 धेरै जना साक्षीहरूका उपस्‍थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्‍य मानिसहरूलाई सुम्‍पिदेऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मैले धेरै मानिसहरूका अघि तिमीलाई शिक्षा दिएको कुरा अरू सिकाउन सक्‍ने विश्‍वासी मानिसहरूलाई पनि देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।

Viz kapitola kopírovat




२ तिमोथी 2:2

Následuj nás:

Reklamy


Reklamy