२ तिमोथी 2:17 - पवित्र बाइबल17 तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूको बातचीत सइनको घाउजस्तो गाडिँदैजानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यस्ता शिक्षा कुहेर बढ्दैजाने घाउजस्तै हुनेछ। हुमेनियस र फिलेतसको शिक्षा पनि त्यस्तै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्, Viz kapitola |