२ तिमोथी 2:15 - पवित्र बाइबल15 परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 लाज मान्नु नपर्ने र सत्यको सन्देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्तै परमेश्वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्न तयार भइरहन कोसिस गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ। Viz kapitola |