Online Bible

- Reklamy -




२ तिमोथी 2:14 - पवित्र बाइबल

14 मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे तर्क गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिम्रा मानिसहरूलाई यस कुरामा सम्‍झाइदेओ। शब्‍द-शब्‍दमा लडाइँ नगर्नू भनेर तिनीहरूलाई परमेश्‍वरकै सामुन्‍नेमा सम्‍झाऊ। झगडाबाट त केही पनि फाइदा हुँदैन। यसले त ती सुन्‍ने मानिसहरूलाई नै बिगार्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ।

Viz kapitola kopírovat




२ तिमोथी 2:14

Následuj nás:

Reklamy


Reklamy