Online Bible

- Reklamy -




२ तिमोथी 2:13 - पवित्र बाइबल

13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ, किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हामी अविश्‍वासी छौं भने, उहाँ विश्‍वासयोग्‍य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्‍कार गर्न सक्‍नुहुन्‍न।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हामी विश्‍वासी नभए पनि उहाँ त विश्‍वासयोग्य नै रहनुहुन्‍छ किनभने उहाँ इन्कार गर्न सक्‍नुहुन्‍न।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यदि हामी विश्‍वासरहित छौँ भने तापनि उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्‍न।

Viz kapitola kopírovat




२ तिमोथी 2:13

Následuj nás:

Reklamy


Reklamy