२ तिमोथी 2:1 - पवित्र बाइबल1 तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण तिमीचाहिँ ए मेरा छोरा, ख्रीष्ट येशूले दिनुभएको अनुग्रहले दह्रो होऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण तिमी, मेरो छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। Viz kapitola |