Online Bible

- Reklamy -




२ तिमोथी 1:7 - पवित्र बाइबल

7 परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्‍ने आत्‍मा दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।

Viz kapitola kopírovat




२ तिमोथी 1:7

Následuj nás:

Reklamy


Reklamy