Online Bible

- Reklamy -




२ तिमोथी 1:5 - पवित्र बाइबल

5 म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मलाई तिमीमा भएको त्‍यो सोझो विश्‍वासको सम्‍झना छ। तिम्री बजै लोइस र आमा युनिसमा सोझो विश्‍वास थियो र तिम्रो पनि त्‍यस्‍तै सोझो विश्‍वास भएको मलाई सम्‍झना छ र अझै तिमीमा त्‍यस्‍तै विश्‍वास छ भन्‍ने मेरो विश्‍वास छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु।

Viz kapitola kopírovat




२ तिमोथी 1:5

Následuj nás:

Reklamy


Reklamy