Online Bible

- Reklamy -




२ तिमोथी 1:4 - पवित्र बाइबल

4 म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिम्रो आँसुलाई सम्‍झन्‍छु, तिमीलाई भेट्‍ने मेरो ठूलो इच्‍छा छ। भेट्‍न पाए म कति खुसी हुनेथिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ।

Viz kapitola kopírovat




२ तिमोथी 1:4

Následuj nás:

Reklamy


Reklamy