Online Bible

- Reklamy -




२ तिमोथी 1:2 - पवित्र बाइबल

2 मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमी मेरा प्‍यारा छोरा तिमोथीलाई यो लेख्‍दै छु। परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीलाई अनुग्रह, कृपा र शान्‍ति देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरो प्यारो छोरा तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति!

Viz kapitola kopírovat




२ तिमोथी 1:2

Následuj nás:

Reklamy


Reklamy