Online Bible

- Reklamy -




२ तिमोथी 1:18 - पवित्र बाइबल

18 म प्रार्थना गर्छु त्यस दिन प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्‌। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ख्रीष्‍टको आगमनको दिनमा प्रभुबाट उनले अनुग्रह पाउन सकून्। तिमीलाई थाहै छ, एफिससमा हुँदा पनि उनले मलाई कति कुरामा सघाउ पुर्‍याएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यस दिन प्रभुले आफ्नो कृपा तिनलाई प्रदान गरून्! तिनले मलाई एफिससमा गरेका सहायताहरू तिमीलाई राम्ररी थाहै छ।

Viz kapitola kopírovat




२ तिमोथी 1:18

Následuj nás:

Reklamy


Reklamy