२ तिमोथी 1:16 - पवित्र बाइबल16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्सर हौसला दिन्थे, र मेरो साङ्लाको शर्म मान्दैनथे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ओनेसिफरसको परिवारमा प्रभुको दया रहोस् किनभने उनले मलाई धेरै पटक हौसला दिए। अनि म झ्यालखानमा पर्दा उनलाई लाज लाग्ने कुरा भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 प्रभुले ओनेसिफरसका परिवारमाथि कृपा देखाऊन्; किनकि तिनले मलाई घरी-घरी हौसला दिन्थे, र तिनी मेरो बन्धनको शर्म मान्दैनथे। Viz kapitola |