Online Bible

- Reklamy -




२ तिमोथी 1:15 - पवित्र बाइबल

15 तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस ले पनि मलाई छोडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्‍ये फुगेलस र हर्मोगेनस हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीलाई थाहै छ, एशियामा बस्‍ने सबैले फुगेलस र हर्मोगेनससमेतले मलाई छाडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीलाई थाहै छ, कि एशिया प्रान्तमा हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोगेनस पनि हुन्।

Viz kapitola kopírovat




२ तिमोथी 1:15

Následuj nás:

Reklamy


Reklamy