२ तिमोथी 1:14 - पवित्र बाइबल14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीलाई जिम्मा लाएको सत्यलाई हामीमा वास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिम्रा जिम्मामा दिएका असल कुराहरूलाई हामीभित्रै बास गर्नुहुने पवित्र आत्माको शक्तिले जोगाइराख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख। Viz kapitola |