२ तिमोथी 1:13 - पवित्र बाइबल13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मैले तिमीलाई दिएका साँचा शिक्षाहरू नमुनाझैँ ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा जोगाइराख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्ट येशूमा विश्वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख। Viz kapitola |