२ तिमोथी 1:10 - पवित्र बाइबल10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर हाम्रो मुक्ति हाम्रा प्रभु येशू ख्रीष्ट आएपछि प्रकट भएको हो। ख्रीष्टले मृत्युलाई हटाउनुभयो र सुसमाचार सुनाएर कहिले नमर्ने जीवन देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो। Viz kapitola |