Online Bible

- Reklamy -




२ तिमोथी 1:1 - पवित्र बाइबल

1 ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 ख्रीष्‍ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमेश्‍वरको इच्‍छाले ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञा सुनाउन म पावल ख्रीष्‍टको प्रेरित भएको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावलबाट,

Viz kapitola kopírovat




२ तिमोथी 1:1

Následuj nás:

Reklamy


Reklamy