२ थेसलोनिकी 3:4 - पवित्र बाइबल4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हामी जुन कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्चित छौँ। Viz kapitola |