२ थेसलोनिकी 3:2 - पवित्र बाइबल2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 र भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्वास हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि सबै मानिसले विश्वास नगर्ने हुँदा खराब र दुष्ट मानिसहरूबाट परमेश्वरले हामीलाई जोगाएर राख्नुहुनेछ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सबै जनासँग विश्वास हुँदैन; त्यसकारण हामी दुष्ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ। Viz kapitola |