२ थेसलोनिकी 3:13 - पवित्र बाइबल13 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! असल कार्यहरू गर्न कहिल्यै नथाक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दाजुभाइहरू, तिमीहरू भलाइ गर्न कहिले पनि नथाक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक। Viz kapitola |