Online Bible

- Reklamy -




२ थेसलोनिकी 3:1 - पवित्र बाइबल

1 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 आखिरमा दाजुभाइहरू, हाम्रो लागि प्रार्थना गरिदेओ, यसो गर्नाले तिमीहरूका बीचमा भएझैँ प्रभुको सुसमाचार चारैतिर चाँडै फैलिएर यसको ठूलो आदर हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्।

Viz kapitola kopírovat




२ थेसलोनिकी 3:1

Následuj nás:

Reklamy


Reklamy