Online Bible

- Reklamy -




२ थेसलोनिकी 2:7 - पवित्र बाइबल

7 पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनकि अधर्मको रहस्‍यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्‍म जसले त्‍यसलाई रोकिराख्‍नुभएको छ, उहाँ नहटुञ्‍जेल त्‍यसलाई रोकी नै राख्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यो व्यवस्था भङ्ग गर्नेले आफ्‍ना कामहरू भित्रभित्रै सुरु गरिसकेको छ। तर त्‍यसलाई थामिराख्‍ने शक्ति नहटेसम्‍म यसको दुष्‍ट कामहरू बाहिर देखिनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि अधर्मको शक्ति गुप्‍त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ।

Viz kapitola kopírovat




२ थेसलोनिकी 2:7

Následuj nás:

Reklamy


Reklamy