Online Bible

- Reklamy -




२ थेसलोनिकी 2:4 - पवित्र बाइबल

4 परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसले ईश्‍वर कहलिएका सबै अथवा पूज्‍य वस्‍तुहरूको विरोध गर्छ र तीभन्‍दा आफैलाई उच्‍च तुल्‍याउँछ, यहाँसम्‍म कि आफैलाई परमेश्‍वर नै घोषणा गरेर परमेश्‍वरको मन्‍दिरमा त्‍यो बस्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस व्यवस्था भङ्ग गर्ने मानिसले आफैं ठूलो भएर मानिसहरूले परमेश्‍वर ठानेका सबै कुराहरूलाई र पूजा गर्ने गरेका सबै थोकको विरोध गर्नेछ। त्‍यसले त परमेश्‍वरको मन्‍दिरमा बसेर आफैंलाई परमेश्‍वर हुँ भन्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसले ईश्‍वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्‍च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्‍वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्‍वरको मन्दिरमा स्थापना गर्नेछ।

Viz kapitola kopírovat




२ थेसलोनिकी 2:4

Následuj nás:

Reklamy


Reklamy