२ थेसलोनिकी 2:16 - पवित्र बाइबल16-17 हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैंले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हाम्रा प्रभु येशू ख्रीष्ट र पिता परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको अनुग्रहद्वारा अन्त्य नहुने उत्साह र असल आशा दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले, र हाम्रा परमेश्वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो; Viz kapitola |