२ थेसलोनिकी 2:15 - पवित्र बाइबल15 यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसकारण दाजुभाइहरू, दिगो भएर बस र हामीले भनेको वा लेखेको सत्य शिक्षा तिमीहरूले राम्ररी मान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू। Viz kapitola |