Online Bible

- Reklamy -




२ थेसलोनिकी 1:8 - पवित्र बाइबल

8 परमेश्वरलाई नचिन्नेहरू तथा हाम्रा प्रभु येशू ख्रिष्टको सु-समचारलाई नमान्नेहरूलाई दण्ड दिनु उहाँ स्वर्गबाट बल्दो अगुल्ठो लिएर आउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अनि परमेश्‍वरलाई नमान्‍ने र हाम्रा प्रभु येशूको सुसमाचारलाई नटेर्नेहरूलाई आगोको ज्‍वालामा आएर उहाँले दण्ड दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ।

Viz kapitola kopírovat




२ थेसलोनिकी 1:8

Následuj nás:

Reklamy


Reklamy