२ थेसलोनिकी 1:3 - पवित्र बाइबल3 तिमीहरूको लागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन-झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दाजुभाइहरू, तिमीहरूको विश्वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्वरलाई धन्यवाद दिनैपर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद दिनैपर्छ। Viz kapitola |