२ थेसलोनिकी 1:1 - पवित्र बाइबल1 पावल, सिल्वानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पावल, सिलास र तिमोथीबाट, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टको थेसलोनिकामा भएको मण्डलीलाई हामी पावल, सिलास र तिमोथीले यो पत्र लेख्दै छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पावल, सिलास र तिमोथीबाट, हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: Viz kapitola |