Online Bible

- Reklamy -




२ शमूएल 9:6 - पवित्र बाइबल

6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे। दाऊदले भने, “मपीबोशेथ?” मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्‍टो परेर राजालाई दण्‍डवत्‌ गरे। दाऊदले उनलाई भने, “मपीबोशेत!” उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत आइपुगे, तब तिनले राजाको सम्‍मान‍्‌मा घोप्‍टो परी राजालाई दण्‍डवत् गरे। दाऊदले “मपीबोशेत!” भने र तिनले जवाफ दिए, “हजुर, आज्ञा होस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।”

Viz kapitola kopírovat




२ शमूएल 9:6

Následuj nás:

Reklamy


Reklamy