२ शमूएल 9:5 - पवित्र बाइबल5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब राजाले मानिसहरू पठाएर लो-देबारदेखि अम्मीएलका छोरा माकीरको घरबाट उनलाई झिकाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊद राजाले उनलाई बोलाउन पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए। Viz kapitola |