Online Bible

- Reklamy -




२ शमूएल 9:4 - पवित्र बाइबल

4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?” सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 राजाले सोधे, “उनी कहाँ छन्‌?” अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्‍मीएलका छोरा माकीरका घरमा छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दियो, “तिनी लो-देबारमा अम्‍मीएलको छोरो माकीरको घरमा छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।”

Viz kapitola kopírovat




२ शमूएल 9:4

Následuj nás:

Reklamy


Reklamy