Online Bible

- Reklamy -




२ शमूएल 9:13 - पवित्र बाइबल

13 मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्‍न लागे, र राजाकै टेबिलमा नित्‍य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसरी मपीबोशेत, जो दुवै खुट्टाका लङ्गडा थिए, यरूशलेममा बसेर राजासित सबै समयमा भोजन गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे।

Viz kapitola kopírovat




२ शमूएल 9:13

Následuj nás:

Reklamy


Reklamy