Online Bible

- Reklamy -




२ शमूएल 9:10 - पवित्र बाइबल

10 तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।” सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्‍गाजमिनमा खेतीपाती गरेर त्‍यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्‌।” (सीबाका पन्‍ध्र छोरा र बीस चाकरहरू थिए।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तँ, तेरा छोराहरू र तेरा कमाराहरूले सो जग्‍गा-जमिनमा खेतीपाती गरी अन्‍न बटुलेर तेरा मालिकको निम्‍ति भोजनको व्‍यवस्‍था तैँले गर्नेछस्। तर मपीबोशेत आफैंले चाहिँ मसित सधैँ भोजन गर्नेछन्।” (सीबाका पन्‍ध्र भाइ छोरा र बीस कमारा थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।)

Viz kapitola kopírovat




२ शमूएल 9:10

Následuj nás:

Reklamy


Reklamy