२ शमूएल 9:1 - पवित्र बाइबल1 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन दाऊदले सोधे, “के शाऊलको घरानाको कोही बाँचेको छ? कोही छ भने जोनाथनको खातिर म उसलाई दया गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?” Viz kapitola |