२ शमूएल 8:8 - पवित्र बाइबल8 दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवह र बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हददेजेरले राज्य गरेका ठाउँ तेबह र बेरोतै सहरबाट धेरै मात्रामा काँसा पनि लिएर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए। Viz kapitola |