२ शमूएल 8:5 - पवित्र बाइबल5 दमिशकका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता पुर्याउन आए। तर दाऊदले ती 22,000 अरामीहरूलाई परास्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब दमस्कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जब दमस्कसका अरामीहरूले हददेजेरको मद्दतको निम्ति सेना पठाए, तब दाऊदले तिनीहरूलाई हमला गरे र बाईस हजार मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे। Viz kapitola |