२ शमूएल 8:4 - पवित्र बाइबल4 दाऊदले हददेजेरबाट 1,700 घोडसवार सैनिक र 20,000 पैदल सेना कब्जामा पारे। 100 बाहेक सबै घोडाहरूलाई दाऊदले लङ्गडा बनाईदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दाऊदले तिनका सत्र सय घोडचढी र बीस हजार पैदल सिपाहीहरूलाई कैद गरे। सय वटा रथको निम्ति चाहिने घोडाहरूबाहेक अरू सबै घोडा लङ्गडा बनाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए। Viz kapitola |