२ शमूएल 8:3 - पवित्र बाइबल3 रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्नो अधीन फेरि राख्नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तब उनले रहोबको छोरो सिरियाको सोबा राज्यको राजा हददेजेरलाई हराए। त्यस बेला हददेजेर, यूफ्रेटिस नदीको माथिल्लो इलाकामा आफ्नो अधिकार फेरि जमाउन अघि बढिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए। Viz kapitola |