Online Bible

- Reklamy -




२ शमूएल 8:2 - पवित्र बाइबल

2 दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 दाऊदले मोआबीहरूलाई पनि परास्‍त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्‍न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसपछि उनले मोआबीहरूलाई जिते। उनले कैदीहरूलाई भूइँमा सुत्‍न लगाए र हरेक तीन कैदीमध्‍ये दुई जनालाई मार्न लगाए। त्‍यसरी मोआबीहरू उनका अधीनमा भए र उनलाई कर तिर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे।

Viz kapitola kopírovat




२ शमूएल 8:2

Následuj nás:

Reklamy


Reklamy