Online Bible

- Reklamy -




२ शमूएल 8:18 - पवित्र बाइबल

18 यहोयादाका छोरा बनायाह करेती र पलेतीहरूका निम्ति अधिकारी थिए। अनि दाऊदका छोराहरू चाँहि प्रमुख थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्‍लाहकार थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यहोयादाको छोरो बनायाह राजाका अङ्ग-रक्षकहरूका अध्‍यक्ष थिए र दाऊदका छोराहरू पूजाहारी थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्‍लाहकार थिए।

Viz kapitola kopírovat




२ शमूएल 8:18

Následuj nás:

Reklamy


Reklamy