Online Bible

- Reklamy -




२ शमूएल 8:16 - पवित्र बाइबल

16 सरूयाहका छोरा योआब सेनाका कप्तान थिए। अहिलूदका छोरा यहोशापात लेखपाल थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 योआब, जसकी आमा सरूयाह थिइन्, उनी सेनापति थिए; अहीलूदको छोरो यहोशापात लेखापाल थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।

Viz kapitola kopírovat




२ शमूएल 8:16

Následuj nás:

Reklamy


Reklamy