२ शमूएल 8:12 - पवित्र बाइबल12 दाऊदले अराम, मोआब, अम्नोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 ती हुन्: एदोम, मोआब, अम्मोनीहरू, पलिश्ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 एदोम, मोआब, अम्मोन, पलिश्त र अमालेकबाट ल्याएका सुन र चाँदीहरू र हददेजेरबाट लूटेका सामानमध्येबाट पनि यस कामको निम्ति छुट्ट्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे। Viz kapitola |