२ शमूएल 8:11 - पवित्र बाइबल11 दाऊदले ती सम्पूर्ण सामानहरू परमप्रभुमा अर्पण गरे। दाऊदले पहिले धेरै राष्ट्रहरूलाई पराजित गरी ल्याएर अपर्ण गरेका सामानहरूसँगै ती सामानहरूराखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती कुरा दाऊद राजाले पूजा-पाठमा चढाउन अर्पण गरे साथै आफूले विजय गरेका देशहरू, अर्थात् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे। Viz kapitola |