२ शमूएल 8:1 - पवित्र बाइबल1 पछि, दाऊदले पलिश्तीहरूलाई जित्छन्। पलिश्तीहरूको राजधानी शहरले ठूलो भू-भाग नियन्त्रणमा राखेका थिए। दाऊदले त्यस भू-भागमाथि अधिकार जमाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि दाऊदले पलिश्तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्जा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि दाऊदले फेरि पलिश्तीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर मेथेग-आमाहमाथि अधिकार जमाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए। Viz kapitola |