Online Bible

- Reklamy -




२ शमूएल 7:9 - पवित्र बाइबल

9 तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 जहाँ-जहाँ तँ गइस्‌ म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्‍वीका प्रतिष्‍ठित व्‍यक्तिहरूका बीचमा म तेरो नाउँ महान्‌ बनाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तँ जहाँ गईस्, त्‍यहाँ म तँसित गएँ र तँ अघि बढिरहेको समयमा तेरा सबै शत्रुहरूलाई हराएँ। म तँलाई पृथ्‍वीको महान् अगुवासमान प्रसिद्ध बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु।

Viz kapitola kopírovat




२ शमूएल 7:9

Následuj nás:

Reklamy


Reklamy