Online Bible

- Reklamy -




२ शमूएल 7:8 - पवित्र बाइबल

8 “मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्‍नबाट बोलाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “यसर्थ मेरो सेवक दाऊदलाई यसो भन् कि म सर्वशक्तिमान् परमप्रभुले त्‍यसलाई भन्‍दै छु, ‘मैले तँलाई भेडाका खर्कबाट लिएर मेरो प्रजा इस्राएलको राजा बनाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।

Viz kapitola kopírovat




२ शमूएल 7:8

Následuj nás:

Reklamy


Reklamy