Online Bible

- Reklamy -




२ शमूएल 7:7 - पवित्र बाइबल

7 मैले इस्राएलका परिवार समूहलाई देवदारको सुन्दर घर बनाइदेओ भनेर कहिले पनि भनिनँ। म तिनीलाई यस्तो वचन दिन्छु कि तिम्रा वंश नै राजाहरू हुनेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म इस्राएलसँग जहाँ पनि यात्रा गरें, के मैले मेरो प्रजा इस्राएलका गोठालाहरूमध्‍ये कुनै शासकलाई “मेरो निम्‍ति देवदारुको घर किन बनाइनस्‌?” भनेर सोधें र?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 इस्राएलीहरूसित मैले यात्रा गर्दा तिनीहरूमाथि शासन गर्न म आफैंले नियुक्त गरेका कुनै पनि अगुवालाई मेरो निम्‍ति किन देवदारुको मन्‍दिर बनाइनस् भनेर सोधेको छैनँ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरो प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका शासकहरूलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’

Viz kapitola kopírovat




२ शमूएल 7:7

Následuj nás:

Reklamy


Reklamy